Posted by: Surjay March 5, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        
मेरो झक्कास छ पुरे के खाएर अपहरनमा पर्नु,तर अली बिजी भइयो क्या,सुबह से लेके साम तक भनेको जस्तो,
दरो पेलियो,चौतारी आम्न त के चियाउन सुद्ध हम्मे हम्मे पर्दो रइछ कहिले काही,एसो राती राती हल्ला गर्न मन नलागेको हैन तर
फेरी सब गाम्लेहरुको निन्द्रा भङ भएर बेड बाटै चिचयाउलान भनेर नि,अनी लहरे कहिले बनायौ तेत्रो खाना बाप रे बाफ,हिजो राती देखी नै प्रेप सुरु गरेको जस्तो छ नि,आज को बफे चै चौतारी मै होला जस्तो छ कि कसो।।
रिट्ठे सेठ गाम ठाम को बेस नै छ,बर्गाछी मा पानी को प्रोबलेमले पुरै ठाउँ नै जलमग्न छ भने तीन टोलिया तिर चै तार फ्युज भएर पुरै क्षेत्र
नै आन्धकार छ,सनसारी माइ स्थानमा भक्त जन हरु को ठुलै हुल देखिन्छ भने पोखरिया तिर चै नयाँ बाटो बनाउने प्रोजेक्ट भर्करै सुरु भएको छ ।।
Read Full Discussion Thread for this article