Posted by: ritthe March 5, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

'जदौ' भन्या चाँही सुनेको थिए त्यो 'जधौ' भन्या चाँही के नि हर्के काइला?


अङ्रेजी तिम्लाई मात्र लेख्न आउछ र अङ्रेजी मा लेखेर देखाको? खुरुक्क नेपाली मा लेख्नी त्या नत्र......................


बौचा त्यो खाने कुरा पो मन पर्छ भनेको त ! त्यो काजु किसमिस नरिवल छोडा घिउ के के मिसार बनाको हुन्छ ! तिमीलाई के थाहा फुच्चे

Read Full Discussion Thread for this article