Posted by: chipledhunga March 5, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

दश हातको फरियैमा पाँचै हातको मुजा
तीन हात सरक्कै बेरी दुई हातको सप्को
पाँच हातको पटुकी त चार हातको बर्को
नक्कलीलाई दिनु पर्ने कपडाको टुक्रो
एउटा बिहे गरुँ भन्दा ढाडै भयो कुप्रो

ब्रम्हा बिष्णु महेश्वर कुलको देउता भीमेश्वर
धन पनि भाकी मन पनि भाकी जुराइदेउ न परमेश्वर

बिहिबारे जदौ सबै गाम्लेहरुलाई।
जसले आज चिया नास्ताको ब्यवस्था गर्छ उसको दिन झक्कासको हुन्छ रे है भन्द्याछु सबैलाई।  
Read Full Discussion Thread for this article