Posted by: norton March 4, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

एसो दुई तीन दिन चौतारी नआएको, नयाँ शब्दको प्रयोग हुन थालि सकेछ। जरेमाम रे? के हो त्यस्तो?
फेरी रि-सोच (ठुल्दाइको स्टाईलमा) गर्दा मलाई लाग्यो कि यो पक्कै राम्रै शब्द हुनु पर्छ भनेर।


त्यसैले सप्पै औतारिहरुलाई मेरो पनि फस राउन्डको जरेमाम। ठुल्दाइलाई पुरानै तारेमाम। 

Read Full Discussion Thread for this article