Posted by: ritthe March 4, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

केली, हुन त अरुको हातले ल्या' खाने चलन थिएन अब तिमीले त्यस्तरी मुया अरेर ल्याको नखाउ पनि कसरी ! ल धन्नेबात् है ! म जस्तै ह्यान्सम बुढो पाएस !


सिटी ब्रो लाई नि हाइ ! ठुल्दाइ किन ढिलो दोश्रो राउन्ड ठोक्न? छानबिन आयोग नै गठन गर्नु पर्ने हो कि? लहरे ले फेरी म अधक्ष्य हुन्छु भन्छ !

Read Full Discussion Thread for this article