Posted by: serial March 4, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        
हेल्लो हेल्लो
को हँ
म क्या
को म
त्यही क्या
को त्यही
तेरो टाउको
तेरो टाउको को
तलाई थाहा होला तेरो टाउको को भनेर
तलाई कसरी थाहा भो त
क्या ताल छ बा
फेवाताल
के भन्छ
चुपलार सुनिराछु त
कसले सुनिराछ
चुप लाग मुला
तै मुला
निहुँ खोज्या हो
को निहुँ भन्ने
तेरो बाउ
तेरै बाउ होला
होइन रे, तेरो चाँही रे
अहिले बङरा सँगरा झार्दिम
हुन्छ ल आइज
त्यही बसिराक त
ल हुन्छ
ढ्याक्कsssssss (फोन राखे को आवाज)
Read Full Discussion Thread for this article