Posted by: ritthe March 4, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

आहा ! कस्ता झिलिमीली रिक्सा ल्याछ हर्के बज्जे ले ! राधा को लागि भने पछी त बाधा बिना नै गर्छ सप थोक तेल्ले ! हेर कती मजाले फुल सुल ले नि सिगारेछ ! तेइ भ्यालेम्टाइम डे को दिनमा होला ! जुत्तो नि ला' रैछ हर्के ले त्यो दिन त !


बिस्टे त्यो पन्चट टाल्नी बेला हर्क्या मुखाँ नि अली कती सुलोक्सन लाइदिन भन्नु है दीप लाई बज्जे प्यार प्यार बोल्छ धेरै !


पुरे ल एउटा कबिता भये नि सबिता भये नि राख्नु पर्‍यो ! पैला पैला नयाँ गाउले आउँदा केही न केही राख्नै पर्थ्यो ! अचेल गणतन्त्र आए सि सबै चलन हरार गएछ हाम्रो गाउ मा नि !

Read Full Discussion Thread for this article