Posted by: ritthe March 4, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

हर्क्या पारामा मैले नि ठोके है दोश्रो राउन्डको !


बिस्टे मार्साप' के छ हो नयाँ नौलो? हसुर्याइ भा' हो?


बौचा ले के बजायोउ नि आज?


ठुल्दाइ नि पुग्नु पर्ने बेला भएन र अब त भन्या !


पुरे सुरु सुरु मा घन्टौ लाग्छ युनिकोड मा लेख्न
बिस्तारै बिस्तारै फरररर हुँदैजान्छ


हन हर्के काइला कता लागेछ आज ! हिजो बेलुकी तिर ह्यान्सम का ह्याम्सम भनेर आँफैले आँफैलाई जिस्क्याको देख्या थे' ! बिचरो त्यसरी भये नि चित्त त बुझाउनु पर्‍यो नि !


जिम्माल बुढा कता लम्केछन अरु नि लेख्छु भन्दा भन्दै ! ल है बुढा त्यस्पछी के के भयो, कती एउटी  सित मुया पिरिम को कुरा गरेउ लेखुम है झट्ट !


Read Full Discussion Thread for this article