Posted by: perfectionist March 4, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        
अ जिम्माल बा, ले लेउ तमाखु, बुढो भै सक्यौ धेर नखाउ भनेको हाम्लाई टेधे पो। अनी परे हैन क्या, पुरे सम्म ठीक छ। एसै त नाम छोत्याये अझ कती काट्छौ।

अनी केली हेर चौतारीमा बक्लो उपस्थिती त दिन मन छ नि क्या गर्नु । साउले निकाल्देला भन्ने नि पीर छ नि। तेइ भेर अली अली गर्दै लेख्छु क्या, एसै लेख्नै त आउन्न। एती लेख्न त घण्टउं लाग्छ।। के भन्नु ।।।। खुईSSSSSSSSSSSSSSS

लेख्दै गर्नु म हेर्दै गर्छु नि

<<<लोल ! ग्वाँचेले जिम्माल बुढा लाई क्याबिन तिर छिराएछ लोल ! बुढाको नि गधा जुनि पार भएछ !>>>

लोल ! लोल !
Last edited: 04-Mar-09 11:32 AM
Read Full Discussion Thread for this article