Posted by: perfectionist March 4, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        
केली म यही छु, अण्डा खाएर एस्सो काम हेर्न थालया, तर चौतारीमा नचियायी त काम नै गर्न मन नलाग्नी भन्या, तर टाईप गर्न लस्टाइ कसरत गर्न पर्छ अझै मलाई त।

अनी ठुल्दाइ को जुक्तिले नयाँ पाहुनाले पदार्पन गरेकोमा बधाई, छिमेकीलाई नि भे पनि।

अरु आज नयाँ नौलो के छ कुन्नी? लौ लौ बात मारुम, ऐले हो, भरे साउले काम देर मर्नी हो कि न के थाहा

चैन्जो सब्लाई आरामै होला भन्ने सोचेको छु मैले 
Read Full Discussion Thread for this article