Posted by: ritthe March 4, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

लोल ठुल्दाइ लोल !


जिद्दी बालक त खतरा रैछन्त !


यि बुढालाई अब पित्री हुन ला' बेला काँटी नाच्नी गाउनि सुर चढेछ फेरी ! नली खुट्टो अली बिशेक भा' बेला बुढा को ध्याउन्न नै अर्कै हुनी !


मर्केला है मर्केला जिम्माल त्यो नलिखुट्टो मर्केला
आश मार अब बुढा खै कैले पो त्यो खहरे फर्केला
सल्लै हो जोबन कल्लाई हो

Read Full Discussion Thread for this article