Posted by: बिस्टे March 4, 2009
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
ओखो हाउरा सउधी ज्यु आउनु भाछ नि त निक्कै लामो तिर्थ जानु भो त ५ धामै भ्यार आउनु भो कि कसो।
गाम्ले हरु त जिम्माल उतै बसे कि भन्ने हल्ला गर्थे।
अनी तिर्थ जादा के कस्तो भो बिस्तार मा सुनाउनुस् त सउधी ज्यु।
गाम्ले हरु त जिम्माल उतै बसे कि भन्ने हल्ला गर्थे।
अनी तिर्थ जादा के कस्तो भो बिस्तार मा सुनाउनुस् त सउधी ज्यु।