Posted by: Birkhe_Maila March 4, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        
जदौ सम्धीज्यू! अनि गाथमा आरामै? बेथाबिराईँ त केइ ला छइन होला? जाडोले कत्तिओ दुख दिँदैछ? भैँसि ब्यायो? चइते दसैँ नि आम्न लाओ, हाउँरो त दशैँ देखुन आफ्नै गाममा मुउलाने भा' चइते दशैँ भैसको क्यार्नु!
Read Full Discussion Thread for this article