Posted by: Birkhe_Maila March 4, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

जदौ, नमस्ते, तारेमाम सबै औतारीहरुलाई यो मिठो बिहानीको!


लौ त सधैँ झैँ बात मारौँ माया साटौँ र पीरती गासौँ!


ठुल्दाई कविता बाचौँ, चिप्ले जोर मादल घन्काउँ, रिट्ठे लहरे नाचौँ, केली र चेली मुसुक्क हासौँ, परे, सम्धीज्यू, हर्के अलि पर बात वर सरौँ! पुन्टे बुडा कता गए? सान्नानी लाई फर्काएर ल्याउँ, दीपीका नानूलाई फकाएर ल्याउँ, भउते बजियालाई कान समातेर ल्याउँ, चित्रे र सुर्जे कलकत्ते काइँयोले कपाल कोर्दै मुसुमुस हासौँ!


आक्खुइ ....लरिबरि... आक्खुई...


 


चौतारीमा मै बसे होला कि


बरको डालि नुहेर छोला कि


सल्लै हो जोबन कल्लाई हो


Read Full Discussion Thread for this article