Posted by: keli March 4, 2009
Login in to Rate this Post:
0
?
शाहीद भन्या को रे , ल हेर एही हो, कस्तो''CUTE ' छ हगि??
आफ्नो घरमा पैसा नभएर औता दोका पनि राक्न पा छैन बरु मलाई नि कसैले दोका दे त हुन्थ्यो नि?
हैन पुरे कता गएछ??
अनी ठुल्दाइ लाई बधाई छ है नयाँ मेहमन आएको मा!!!
यो कुरा लहरेले भन्या होइन नि फेरि,जे पनि लहरेले भन्यो भन्ला नि!!!
Last edited: 04-Mar-09 10:10 AM