Posted by: keli March 4, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

ओ बिस्ते दा,  हेप्या ???कि मैले चिया ल्यएको  नदेक्या?? कि  आँखा म मोती बिदु भा??
बदो जान्ने भएर  त्यो सुतिरा सुतुवा लहरेलाई  पो  चिया ल्या भन्दो रहेछ,,, बिस्ते दा  निस्थुरि,बैगुनी अब म कहिले पनि चिया ल्याउदिन


पुरे, तिमीलाई  धन्यवाद , म  तिमीलाई  मात्र चिया ल्याइदिन्छु  है, तिमी नै एक जना होउ ल,  मान्छे को  कदर गर्न जान्ने

ठुल्दाइ,  शहरउक खान होइन,  शाहीद कपुर जस्तो  भनु न:p

Last edited: 04-Mar-09 09:27 AM
Read Full Discussion Thread for this article