Posted by: serial March 3, 2009
Login in to Rate this Post:
0
?
किन किन तिम्रो तस्बिर
मलाई निको लाग्छ
नबोलेर जती हेर्छौ
उती हिसी लाग्छ
किन किन तिम्रो तस्बिर
मलाई निको लाग्छ
नबोलेर जती हेर्छौ
उती हिसी लाग्छ