Posted by: बिस्टे March 3, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

ओई केली ब्यान ब्यानै जुरेली कराको जस्तो के को चिर वीर हँ
कता हराइथेउ एत्तिका दिन,हाम्ले त झन्डै केली पोइला गैइ भन्ठानेको नि ।
लहरे पिर ले आधी जिउ भाको थियो,धन्न आएछौ,आज उस्को फुर्ती बेग्लाई छ्।
जस्लाई भेटे नि ओई जेठान तिम्रो बैनी का गई भन्दै सोध्दै हिन्या थ्यो,नभए सोध,रिट्ठे लाई ओई अंकल तिम्रो भातिजी का गैइ रे।


ठुल्दाइ,रिट्ठे,लहरे सप्पै लाई जरेमाम।

Read Full Discussion Thread for this article