Posted by: crazy_love March 2, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

धन्यबाद हर्के!


सुन्तला देखेर क्या सुन्तला खान मन लाग्यो भन्या, घाँटि दुखेर बर्बाद छ फेरि। के गर्नु?


अर्को नि सुनु न,  कुन्ति सुन्दासको "भन्छन् कोहि जिन्दगानि कर्कलाको पानी जस्तै हो............" भन्ने


त्याँ राम्रो राम्रो बजाउने नि।  नथर्काइ त आजकल केहि नहुने भन्या।

Read Full Discussion Thread for this article