Posted by: Maylumaya March 2, 2009
Demand of Dual Citizenship of Nepal
Login in to Rate this Post:     0       ?        

डुअल सिटिजेन्शिप भन्नाले एउटा देश को नागरिक लाई दुई देस को "दोहोरो नगरकिता" दिनु हो।


र नेपाली हरु पनि बिदेश मा गएर धेरै बर्ष बसिसकेको हुनाले कम्गर्न र तोयो देशको नागरिक अधिकार लिन लाई, नेपाली हरु ले पनि अर्को बिदेश्को नगरकीता लेएको छन। तर अहिलेको नेपाल को संबिधानले तयस्तो नेपाली हरुको  नेपाली नागरिकता लाई मनय्ता दिदैन। तसैले बिदेश मा बस्ने नेपाली हरु को माग छ कि बिदेश्मा बस्ने नेपाली हरुले पनि दोहोरो नागरिकता पौ भनेने हो।


भारतीय हरु ले भारत मा दोहोरो नागरिकता पौछ। भारत्को संबिधानमा छ।


डोहोरो नागरिकता मा देश र नेपाली लाई के के मा फाईदा छ त? तपाईं आफ्नो बिचार यहाँ पोखानु होल?

Read Full Discussion Thread for this article