Posted by: miss_ me March 2, 2009
अभियान।
Login in to Rate this Post:     0       ?        

ओ हो!


 क्रेजी सिस, ह्याँ त भाग्नेको लहर नै लागेको रहेछ -- बाआमाले  सानै उमेर मा बिहे गर्दिन खोज्दा  नचिनेको मान्छे संग  हुनुभन्दा आफैले चिनिराको मनपर्ने मान्छेसंग  साइनो जोड्नुमा के गल्ति ?!  लौ लौ लेख्दै जानुस हजुरले --- कुनै कुनै बेला पढ्दा अप्ढ्यारो महसूस हुने भए पनि कथाले चोटिलो मनोविज्ञान को  चित्रण गरेको छ।


 

Read Full Discussion Thread for this article