Posted by: Stat March 2, 2009
अभियान।
Login in to Rate this Post:     0       ?        
कथा समाप्त भनेर झुक्काइएको पो रहेछ त , कहिले काही झुक्किएको पनि राम्रै भयो फेरी पढ्न पाएर
अनी क्रेजी रोइ हालेको? हुन पनि आफुले सल्मान खान जस्ता सँग भागौला भनेको दिदिले छोडेको कादर् खान जस्ता सित जानु पर्ला जस्तो भयो के गर्ने त हैन
जे होस् रमाइलो छ बरु त्यो पहिलो नियम सन्शोधन गरेर " परिस्थिती हेरेर भागेको वा भगाएको खण्डमा भाई बहिनी खोज्न नजाने" बनाउने हो कि । अझै पनि केही बिग्रेको छैन है बाहिर बाइक 'रेडी पोजिसन' मा छ
Read Full Discussion Thread for this article