Posted by: crazy_love March 1, 2009
अभियान।
Login in to Rate this Post:     0       ?        

धन्यबाद नेपे ज्यु!


कथाको तारिफ गर्नु र यति गहिरो क्रिटिकल एनालाइसिस गरि दिनु भएकोमा म निशब्द छु। अब यो कथा अरु बढ्ने संभावना छैन।


बरु त्यो "पल्लो घरको झ्याल" अनलाइन पाइन्छ भने लिन्क पाउन।


BTW, reverse psychology is an interesting topic.


 

Read Full Discussion Thread for this article