Posted by: Maylumaya March 1, 2009
तराइ लाई बिहार बनाउने रे!
Login in to Rate this Post:     0       ?        




 


प्रिथवी नारायण शाह को पालामा बिहरी भारतिय को बसोबश नेपाल मा तिएन। भारती बिहरी हरु नेपालमा बसोबस गर्न सुरु गरेको २००६ देखी पञ्चायत् शासन काल मा - जिलला पञ्चायत् कार्यालयमा कर्मचारीहरु लाई गुस दिएर भारतीय बिहारी, मरवर्दी हरुले नेपाली नागरिकत लिएको हो।

Read Full Discussion Thread for this article