Posted by: crazy_love March 1, 2009
Login in to Rate this Post:
0
?
मर्न नसकेको काल, लहरे!
लहरे त डाँका पो रहेछ। कुन चाहिलाइ जबरजस्ती अपरहन गरेर ल्याको जस्तो छ फेरि।
तिम्रो आफ्नो मात्र फोटो राख लहरे। अहिले यो लहरेलाइ त जिँउदै गाडिदिउँ कि क्या हो।
निहुँ खोज्या हो?