Posted by: serial March 1, 2009
अभियान।
Login in to Rate this Post:     0       ?        

ठुक्राएर मुँइचाले मलाई 


भन्यो कि हाँसिदेउ


म हाँसिदीए


आखिर प्रश्न मुँइचा को खुशी को थियो


मैले गुमाए त्यो जुन मेरो छदै थिएन


मुँइचाले गुमायो त्यो जुन केवल उसैको थियो।।।।।।।।।।। 


 

Read Full Discussion Thread for this article