Posted by: Deep February 27, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

बल्ल बल्ल मौका पारेर आज चौतारीमा स्वस्ती गर्न छिर्या त सान्नानीको हवाईजहाज उड्या दिन परेछ। कस्तो दिनको टिकस काट्या रे छ नी नारन! हैन किन जानु परेको होला म आउने दिन, तर रिटर्न टिकस होला भन्ने आश गर्या छु के रे-----म चै झन आएको - सान्नानीकै लागि त भन्न भएन फेरी ड्यामकी ड्याम भेटीयो भने? -- म चै झन चौतारी आएको भन्या नी --


ल स्वस्ती गरें है सबैलाई।

Read Full Discussion Thread for this article