Posted by: Surjay February 27, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        
सान्नानी के छ हालको खबर,मैले चै यो लिये है त ,मेरो नेपाल भन्छन क्यारे.
कोइ ठुलदाजुलाई चिया लयाइदेउहै नत्र चिया नपाएको झोकमा अड्डा तिरकै  चोकमा आमरन  अन्सन बस्न बेर छैन  

चेली क्याहो हाइ भन्दा नि नो रीप्लाइ,के हो के हो आज्कालका गामलेहरु को पारा.
लौ त म चै हिने बफे हान्न,अब गएर पोर्कलाई फोर्कले बजाउने हो ,की कसो।।
     
Read Full Discussion Thread for this article