Posted by: cheli February 27, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        
यसो थर्का' जस्तो के गर्देको थिएं  चुपचाप भएछ लहरे त!!

चाकु भाइ के छ त तिम्रो हाल खबर ? तिम्रो नाम छिमेकीको भाषामा त भव्य सुनिंदो रछ नि त आंच!! सबै ठूलाबडा विराजमान भएको चौतारीमा आ'र नमस्ते समस्ते नि गर्नु छैन !! के हो के हो आजकलका क्याटकेटीको पारा!!
Last edited: 27-Feb-09 11:49 AM
Read Full Discussion Thread for this article