Posted by: chipledhunga February 27, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

बिहानीको दोस्रो तारेमाम सबैलाई। हेर्दा हेर्दै बाकस बोकेर कतिले बिदा मागिसके। शून्य अनि दिक्क लाग्दो छ अड्डाको बातावरण पनि। आफ्नो पनि पालो आउन त्यति धेरै त बाँकी छैन।

अनुशासन समितिमा त ठुल्दाइलाई नै राख्नु पर्ला। इलाहाबादी काइदाले ठीक पार्नुहुन्छ नि अनुशासन तोड्ने सबैलाई। 
Read Full Discussion Thread for this article