Posted by: Rahuldai February 27, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

सबै गाम्लेहरु लाई पुन: तारेमाम।



मिटिङ सकियो। चिया नि खान पाइएन । एक हुल जम्मा भएर झगडा गर्न नि भ्याइ सके।


झगडा नगर हो केटाकेटिहरु,
झगडा गर्न वाइस्याल र युथ फोर्स को कमी भयो कि क्या हो ?


अब चौतारीमा एउटा अनुशासन समिति गठन गर्नु पर्‍यो।


लहरेले अध्यक्ष बन्छु भन्ने होला फेरी। अनुशासन समिति मा लहरे बस्नु र कामरेड क्रमभङ्ग ले अहिंसा को भाषण् दिनु जस्तै हुन्छ।

Read Full Discussion Thread for this article