Posted by: Surjay February 27, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        
चलेछ बतास सुस्तरी मनै सरर,
भरोसा छैन जिबनको बिताउ हासेर।

फ्रम पुरे टु रिट्ठे   सबै गाम्लेहरुलाई प्रथम राउन्डको जदौको साथै तारेमाम।।दिपिका थ्यांक यू फोर द टी,
फिरीमा चिया हान्न पलकेका ठुल्दाजु के बनाउथे चिया,चिया पकाउनु र पिया फकाउनु साह्रै गाह्रो काम भन्ने हाम्रो रीसोचबाट पत्ता लागेको छ,
हर्केदाजु उता हाम्रो बरगाछी तिर एक हुल मैयाहरु राइड कुरिराको छ हौ,रिक्सा कुदाउछु मात्रै भनुमन पेसेन्जर त गूगल बाट सर्च गरेर भये नि ल्यायिनछ कि कसोहो ।।
Read Full Discussion Thread for this article