Posted by: dipika02 February 27, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

बौचा र रिट्ठे हो है त्यस्तै भन्नु पर्छ। बिहान् चिया बनाइ साथीले भन्नु त कता हो कता उल्टो कोही चै बेसार हालेको रे  कोही चै ओरेन्ज जुस रे। अबिश्वास का पात्रहरु


चिप्लु नमस्कार! अब हजुरलाई चाइ छुट्टै हात्तीसुढेँ कप चाहियो फेरी  एसै चेली हिजो ठुस्केकी हो र? तेइ भएर पो नमस्कार ठोक्दै हिड्दै गर्ने गरेको रहेछ। बल्ल बुझियो।


मेरो मामा खोइ? मामा हेर्नुस् न यो चिप्लु जती गरे पनि जस नै दिनु हुन्न। रिट्ठे र बौचा पनि त्यस्तै छन। यिनिहरुलाई गाली गर्दिनु न


 

Read Full Discussion Thread for this article