Posted by: ritthe February 27, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

दीपीका हेल्लो लहरे गेल्लो !


चिया हो कि ओरेन्ज जुस? ल जे भये नि ठुल्दाइ आउनु अघी त्यो चिया सबैले झट्ट खाएर सक है ! ठुल्दाइ लाई चिया खाको छैन भनेर अर्को चिया बनाउन लाउनु पर्छ आज ! जे परे पर्ला ! इलाहाबादी काइदा दरो कि चौतारी काइदा हेरौ है त आज !

Read Full Discussion Thread for this article