Posted by: chipledhunga February 27, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

बाघ होइन झम्टिने चितुवा होइन चिथर्ने
भालु होइन घिच्च्याउने
हामीले सके तरुनी फकाउने फुल्याउने डोलीमा चढाइ लैजाने 

शुक्रबारे जदौ सबै गाम्लेहरुलाई। बिष्टेले क्या trap मा पारेको ठुल्दाइलाई चियाको कुरामा तर ठुल्दाइ उम्किनुभो इलाहाबादी काइदा लगाएर।
चेली, तिम्रो हातको चिया त सार्है मीठो लाग्छ नि हामी सबैलाई।
रिट्ठे, पूरे अनि नाम छुटेका सबैलाई तारेमाम।    
Read Full Discussion Thread for this article