Posted by: बिस्टे February 27, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        
लौ त ठुल्दाइ तपाईं आईपुगुन्जेल सम्म चिया रेडी होला
हो एही भन्या बोल्ला जस्तो छे यो चेली त फोटो बाटै निस्केर,अत्ती तेजिलो आँखा
जदौराम (जदौ + तारेमाम) रिट्ठे। हो हो तेही गर्नु पर्ला जस्तो छ् भोली बाट।
खै अरु कता अल्मलियेछन।
Read Full Discussion Thread for this article