Posted by: ritthe February 27, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

हाम्रो चौतारी मा अचेल ब्यान ब्यान चिया कै गलफती गरेर समय बित्छ ! भोली देखी कसैले थर्मस मा २ थर्मस चिया ल्यार राख्दिनु अनी हप्ता दिन भरी तेइ खान्छन सबैले ! हो त !


आफु त पियाको हातको चिया पाये खाने नभये त छु मतलब?



माथि पुरे देखी त ठुल्दाइ सम्म सबैलाई हात उठाये है त !

Read Full Discussion Thread for this article