Posted by: Rahuldai February 27, 2009
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु !
शुक्रबारे जदौ ।
तारेमाम पुरे,बिस्टे
पुरे ब्यान ब्यानै भाले बास्ने ट्याम मा ? बिस्टे पनि यती चांडै ? हिजोको ट्राफिकले अगुल्टो हान्या जस्तो छ।
आज शुक्रबार, आज चिया ल्याउनेलाई बगलामुखीको बहिनीले आशिर्बाद दिने रे । दिदी भन्दा बहिनी.............................................................. रे।