Posted by: ritthe February 26, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        
साच्चै भनेको चेली यस्पाली समर मा तिमीहरु ले चाँझो बाँझो मिलाउन सक्ने भये हामी यता तिर भका ६-७ जना आउथ्योउ, मखुला ठुल्दाइ?
बेलुका पस्सारिन मोटेल सोटेल तिर धाये नि ब्यान बेलुका गफ गाफ, रमाइलो र म:म पाटी गर्न त कसैको घर मै रमाइलो हुने र तिमीहरु ले नि ठुल्दाइ को हातको म:म चाख्ने मौका पाउने हुनाले त्यस्तो सोचेको नि ! हुन त फुलौरे गाम मा हाम्रो कुम्वल्वा बिरादर नि छ तर तिमी कुन गा बि स नेत्रे कुन मा र कुम्ले कुन मा केही थाहा छैन हाम्लाई !
Read Full Discussion Thread for this article