Posted by: Rahuldai February 26, 2009
Login in to Rate this Post:
0
?
लौ समय सारीणी को कक्षा चले छ चौतारीमा। आज को अन्तिम मिटिङ मा पनि सिटिङ गरेर आइयो।
जाने बेला होला कोइ कोइ को। कोइ कोइ को आउने बेला। आउने जाने को नाम त को जिन्दगी।
लौ चिप्ले सूर्य ब्रेक लिउं ।
रिट्ठे, बिस्टे लगायत धुम्रपान का ए सी हरु लाई निम्ता छ। सूर्य २४ क्यारेट, नाके भाईरस न मिस्सिएको।