Posted by: norton February 26, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

ताजा खबर
हाम्रो यस चौतारीको साह्रै नै प्रख्यात औतारी श्री बिर्ख बहादुर बोगटी ए के ए जिम्माल लाई घरको साहु र अड्डाको साहु ले साह्रै जोतेको हुनाले बिगत केही समय देखी चौतारीमा गिजा नै देखिने गरी निच्चिन नपाएको कुरा हाम्रै चौतारीका महा बिध्वान श्री राहुलभाइ रायमाझी ए के ए ठुल्दाइको गिदी नै खल्बलाउने रिसोच बाट पत्ता लागेको छ।

Read Full Discussion Thread for this article