Posted by: बिस्टे February 26, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्ले हो,अगिनै हसुराइ पछी एक पोस्ट हाले भन्या त युनीकोड मै राइछ अझै,अब बासी के हालाई भो र भनेर फ्याक्दिये।
लहरे को खिया पर्या बङारा अनी ईबे मा रे, कस्ले बिड गर्ने नि अनी त्यो लेउ लाग्या बङारा,


हड्सन खोलाँ फ्याक्दे नि माछा ले लेउ लेउ खार बङारा त छुदा नि छुदैनन होला।


अरु कता लाएछन,ठुल्दाइ भनाउदा ले सुर्य ल्याछ भनेर सुनाउदै थे हिजो,एसो एक खिल्ली पाए त हुन्थ्यो नि जाने हैन दाई जाम बाहिर।

Read Full Discussion Thread for this article