Posted by: chipledhunga February 26, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ, यहाँ भैंसीको मासु त पाईन्छ तर सार्है महँगो। एक चोटि पोलेर खाएको थिएँ बिजुली मैचा दुई हप्ता पछि फर्किएको उपलक्षमा त्यति मीठो लागेन। हर्के मार्काको त खाइन्छ टन्नै। हिसाब गर्ने हो भने जिन्दगीको लाइफमा एक खोर त रित्त्याइयो होला। कुखुरा त कत्ती खानु जस्तो, कहिलेकाहीँ त बिहान उठ्नासाथ कुखुरीकाँ भन्न पुगिन्छ कि भन्ने डर लाग्छ।
रिट्ठे, अहिले पो ८० त, गर्मीमा हिट इन्डेक्स हेर्ने हो भने १०० काटेर बबाल। ह्युमिडिटि फेरि उस्तै बढी।       
Read Full Discussion Thread for this article