Posted by: ritthe February 26, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

मेरो नि दोश्रो राउन्ड को जदौ का साथमा तारेमाम (ठुल्दाइ स्टाईलमा)


चिप्ले को गाउमा ८० हान्ने रे? हामीलाई त अहिले ५० भैदिये देखी नै कती खुशी हुन्थ्योउ होला ! त्यस्को नि आदी मात्र हुन्छ र पो आपत !


ठुल्दाइ, हर्के ब्रान्ड त कैले काही खाइन्छ तर गौमाता त हाम्पनी खान्नम थाहा पाइ पाइ त तर पनि अस्ती अड्डाँ को मिटिङ मा त थाहा नपाइ इटिङ भएछ क्या बोर ! तर थाहा पाउन साथ गुगल मा हत्त न पत्त लक्ष्मी माता को फोटो खोजेर सास्टाङ डन्डवत् गरेर सरी भने !


 

Read Full Discussion Thread for this article