Posted by: Rahuldai February 26, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


पंजाबी लरकी कताबाट चौतारी छिरेछन हो?



काजु भात अघाइने चिज नै होइन सानु, जती खायो खाउं खाउं लाग्ने रारा चाउ चाउ जस्तै हो ।


हो चिप्ले, भात त थरी थरी को पाईन्छ टरक मा। तर काजु भात जस्तो मिठो अर्को लागेन। फेरो गौमाता र हर्के मार्का मासु न खाने मा परें। राँगा को छोयला नपाईने, त्यसैले लास्टाँ काजु भात मै चित्त बुझाउनु पर्‍यो।
 

Read Full Discussion Thread for this article