चिप्लु त्यो १० वाक्य लेख्नु भन्दा त बरु कथा नै लेखिहाल्थेनी। एउटै मात्रै कुराले नभ्याएको भए पो भन्नु, हजार थरिका प्रब्लम्स छन, के मात्रै सुनाउनु। बरु आफ्नो हालखबर सुनाउनुस्। आरामै? गर्मी कत्तिको बढ्दै छ त?
ओ बौचा के मैले होइन भने तर हो राइछ भनेको? जासुस कहिको। सबै कुरा तिमी जस्तो प्यारप्यारे लाई भन्दै हिड्छु नि म अब। नभन्दा त खोजी र निती गरेर बस्न खान दिदैन भन्यो भने झ्याली पिट्ने होला। तेइ पनि के नि कुरा छ र भन्न र सुन्न लाएकका। दिन्चर्या सुन्ने हो भने तिम्रो आफ्नै कस्ले सुनिदियोस जस्तो होला। नेपाल को सुनाउने हो भने मैले जे देखेँ तिमीले पनि त्यही देखेको हो। यहाँको सुनाउने हो भने मलाई भन्ने फुर्सद र तिमीलाई सुन्ने फुर्सद दुबइ जुराउन अर्को दुई बर्ष लाग्ला। अब तिमीनै भन के हो भन्ने के होइन भन्ने
सानु के छ? कस्तो चिट्ठीक्क परेर आकी नि(भदै लाई हजुर भन्दैनन)। मामाले कोरिदिनु भएको हो कपाल। मलाई त छुन दिने भए पो। लट्टा फुटाइदिन्छु भनेको पनि मान्ने होइन।
रिट्ठे किन नि दिपिका जि चै। के भयो तिमीलाई? रिसाको?