Posted by: serial February 26, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

भनेपछी त बस्न करै लाग्यो नि होइन र - नभनी बस्नु पर्‍यो - कुरा बुझ न


खोइ किन भनु -


आँखा छोपी नरोउ भनी भन्नु पर्या छ
मुटु माथि ढुङ्गा राखी हास्नु पर्या छ


अनी सुनाउ के छ तिम्रो खबर - नयाँ नौलो -


अँ साची मलाई एउटा कुरा थाहा भो नि - तिमीले होइन भनेको तर - हो जस्तो लागि सक्यो - हो हो जस्तै छ मलाई त

Read Full Discussion Thread for this article