Posted by: Rahuldai February 25, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        

क्या हुवा हैन क्या हो गया भैसक्यो पुरे। त्यो गीतले पनि मुटु नै न छोए पनि कालेजो चाँही पक्का छुन्छ। अझ त्यो सीन - सुक्क सुक्क रोइ रहेकी बेइमान लरकी................................. ।


आजै र राती के देखें सपना को रचनाकार मलाई नेपाली को क ख सिकाउने गुरु आमा को पिताजी अनी मेरो इलाहाबादी मित्र को पनि पिताजी । उहिले देखी यो गीत सुन्दै मुटु सुम्सुम्याउदै बसेको हर्के।
 

Read Full Discussion Thread for this article