Posted by: CT. February 25, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        
मजाआ कुरो अर्दा खेरिन रिठ्टे ब्रो, तो के भन्देखुन यो नेपाली रअत त्यस्तै र'छ, चित्त नबुझेसिन झअडा अर्न मुन लाउनि के । अन्त गामतिर चहारो झअडा अर्दै हिनो, यत्तिकै केइ न केइ । तै नि अब त झअडा अरेर हिन्नी जोश नि सेलाम्दै छ, हाऊँरा दाजुभाइदिदीबैनीहरु थेत्तरो हुँदै गा'छन, अचेल हुँदि देशा कुरो अरेर ठाउन क्यार्न दुखाम्नु भन्छन धेरैले, मजाले आफ्नै दुखसुखआ कुरो अरेर बसुम भन्नि धेर छन क्या, तो नि ठिकै हो के रे, फिरी तो, घर जल्या बेलाँ बाँसुरी बजा'र बस्नु नसकिने, अन्त क्यार्नु त नि ।




Read Full Discussion Thread for this article