Posted by: बिस्टे February 25, 2009
~चौतरी १४१~
Login in to Rate this Post:     0       ?        


चौतारी बोर्ड हान्ने परीक्ष्या को नतिजा प्रकाशित
हालै भएको चौतारी बोर्ड हानम पर्तियोगितामा कुन्नी का गाम घर भई हालै साझा जिल्ला चौतारी गाम बस्ने बर्ष था छैन का श्री सुर्जे सायमी उर्फ सुरे ले प्रकाश भन्दा छिटो डौदी बोर्ड पर्थम स्थान हासिल गर्न सफल भएका छन। द्वितिय र त्रितिय स्थानमा भने चिप्लेढुङा घर भाई हाल चौतारीमा बस्ने चिप्ले चौलागाइ र रौतहट घर भाई हालै चौतारी गाम बस्ने रिट्ठे राज रायमाझी ले हासिल गरेका छन।
चौतारी बोर्ड समिती उपरोक्त बिजेता हरु लाई हार्दिक शुभकामना टक्र्यौदै भोलीको बिहान को चिया फिरिमा दिने निर्णय गरेको छ्।


धन्यवाद।
बिस्टेराम बिष्ट
चौतारी पर्मुख बिर्खेमाइला सम्धी

Last edited: 25-Feb-09 01:44 PM
Read Full Discussion Thread for this article